मिति २०७६।०३।१५ गतेका दिन भूतपूर्व प्रधानमन्त्रि स्वर्गिय मनमोहन अधिकारीज्यूको ९९औं जन्मजयन्तीको अवसरमा मनमोहन स्मृति पोलिटेक्निक वूढीगंगा ४ मोरंगमा उप-प्रधान तथा रक्षा मन्त्री मा. ईश्वर पोखरेलज्यूको अध्यक्षता तथा प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो ।

99 15B446D781 C268 F336 25CC 790A0B6AD927

उक्त ९९ औं जन्मजयन्तीको अवसरमा विध्यार्थीहरू  द्वारा रक्तदान, बृक्षारोपण लगायत पोलिटेक्निकमा सिभिल, इलेक्टिकल, मेकानिकल र इलेक्ट्रोनिक्स विभागहरुमा अध्ययन गरी उत्कृष्ठ अङ्क ल्याउने बिधार्थीहरू लाई सम्मान तथा पुरस्कार वितरण गरियो । साथै उक्त अवसरमा मनमोहन स्मृति पोलिटेक्निकद्वारा सञ्चालित छोटो अवधिका तालिमहरुको समापन समेत गरिएको थियो । 

थाहा संवाददाता भदौ १४, २०७५
विराटनगर : मोरङ बुढीगंगामा रहेको मनमोहन मेमोरियल पोलिटेक्निक कलेजका विद्यार्थीले निर्माण गरेका विभिन्न आविष्कार बुधबार प्रदर्शन गरेका छन्।
पोलिटेक्निक कलेजका मेकानिकल इन्जिनियरिङ विभागका पाँच जना विद्यार्थीको समूहले बनाएको पेट्रोल ड्रोन कृषि क्षेत्रमा विषादी छर्कन उपयोगी छ। हेलिकोप्टर जस्तो देखिने ड्रोनमा विषादी राख्ने भाँडो छ र यसले उडेरै बाली नालीमा विषादी छर्न सक्ने निर्माण समूहका विद्यार्थी देवेन्द्र ठाकुर बताउँछन्। सोही विभागका पिन्टुकुमार चौधरीलगायतको समूहले बनाएको गो कार्ट अन बाइक इन्जिन पर्यटकीय क्षेत्रमा राख्न सकिने उपकरण हो, जुन एक जनाले कुदाउन सकिने आधुुनिक कारको स्वरूपमा छ।


FB IMG 1535624808720

यस्तै, विद्यार्थीहरूले मल्टिपर्पोज मेसिन, अटो रिन्युएवल इलेक्ट्रिक बाइकसमेत नयाँ र आधुनिक तरिकाले निर्माण गरेका छन्। विद्यार्थीहरूले नेपालमा प्रयोग हुन सक्ने भोटिङ मेसिन पनि निर्माण गरेका छन्।

भूकम्प पछिको र्निर्माण कार्यलाई सुरक्षति बनाउँने उदेश्यकासाथ दुहवी नगर पालिकाको सभा हलमा मोरङको बुढीगंगा स्थित मनमोहन स्मृति पोलीटेक्निक द्वारा सञ्चालित ब्रिक लेयर मेसन २ तालिमको सिटिइभिटीको प्रमाण पत्र वितरण कार्यक्रम समपन्न भएको छ । विगत १० वर्षदेखी मनमोहन स्मृति पोलीटेक्निकले एसीयाली विकास बैंकको सहयोगमा पूर्वाञ्चलका १६ जिल्लाका बेरोजगारहरुलाइ लक्षित गर्दै २ दर्जन भन्दा बढी सिपमुलक तालिमहरुको आयोजना गर्दे आएको छ । कार्यक्रममा प्रमुख अतिथि दुहवी नगर पालिकाका मेयर बेदनारायण गच्छदारले तालिममा उत्तिण १९ जनालाइ प्रमाण पत्र वितरण गर्नुहुँदै बेरोजगारहरुले सिप सिकेर आत्मनीर्भर हुनुपर्ने र मजदुरहरुले मजदुर कल्याण कारिणि कोष खोल्नुपर्नेमा जोड दिनु भएको थियो । उहाँले नेपाल सरकारको मापदण्ड अनुसार घरहरु निर्माणको लागि सोहि अनुसारले सीप सिकाउनको लागि प्रशिक्षक तथा संस्थालाई सुझाव दिनुभयो, साथै उहाँले अवदेखी सिपमुलक तालिम सिकेर प्रमाण पत्र भएकाहरुलाइ मात्र दुहवी नगर पालिकाको विकास निर्माणको काममा सहभागी गराउँन दुहवी नगर पालिकाका कार्यकारी अधिकृत प्रमोद कुमार चौधरीलाइ निर्देशन समेत दिनु भएको थियो ।

mason1

२०७३ माघ १९ गते सरस्वती पूजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो ।

sp-2073-8

sp2073-7

sp-2073-6

sp2073-5

MMP's annual program Sports Meet for 2073 was conducted successfully. Originally scheduled from Magh 12 to Magh 14, although the final games were played on Magh 17 and certificated the same day. The events included Football, Volleyball, Cricket, Badminton, Athletics and Quiz Contest. Football Event was won by Department of Electrical Engineering. Cricket and Volleyball Events were won by Electronics Department. Quiz Contest was won by Civil Department.

sp2073-1

futsal-final
विराटनगरमा पहिलो पटक सञ्चालित कर्पोरेट स्तरको म्याजिक विराट फुटसल कपको उपाधि मनमोहन स्मृति पोलिटेक्निकले जितेको छ । मिति २०७३/०५/११ गते शनिबार साँझमा भएको अत्यन्तै रोमाञ्चक फाइनल खेलमा मकालु टेलिभिजनलाई ५–३ गोल अन्तरले पराजित गर्दै मनमोहनले उपाधि चुमेको हो ।

आवर विराटनगर डट नेट र हिट एण्ड ह्याङ आउट फुटसलको संयुक्त आयोजनामा भएको खेलमा १६ फुटसल टोली सहभागी भएका थिए । अत्यधिक दर्शकहरुबीच भएको रोमाञ्चपूर्ण फाइनल खेलमा मकालु टेलिभिजनले मध्यान्तरसम्म ३–१ गोलले खेलमा दवाब राखेको थियो । तर मध्यान्तरको लगत्तै मनमोहनले प्रतियोगिताको आफूलाई उत्कृष्ट टिम साबित गर्दै उपाधि जित्न सफल भएको हो । मनमोहनका तर्फबाट रञ्जन चौधरी र युवराज चौधरीले २/२ तथा अमित खाँले १ गोल गर्नु भएको थियो ।

94th Manmohan Janma Jayanti was celebrated hugely with programs like blood donation, tree plantation and prize distribution on 2071 Ashad 15 (29 June, 2014). Mr. Prem Prashad Luitel, Officiating CDO of Morang district was the main attraction of the program as the chief guest. Other guests were LDO of Morang Mr. Narayan Prashad Mainali, Mr. P.K. Chalia, First Secretary from Indian Ambassy Biratnagar, Mr. Sarwajit Singh, Second Secretary from Indian Ambassy Biratnagar, Mr. Shiva Prashad Dahal, CTEVT Regional Director from Eastern Region Office of CTEVT, Mr. Raj Kumar Thapa, District Education Officer, Morang, Mr. Pravu Dhakal from District Police Office, Morang, Mr Subash Bhandari From Armed Police Force, Dantakali. Dr. Subash Shree Pokhrel, Principal of MMP discussed about the programs in MMP.

94 1

Page 3 of 4