1. डिप्लोमा ईन सिभिल
  2. डिप्लोमा ईन इलेक्ट्रिकल
  3. डिप्लोमा ईन इलेक्ट्रिोनिक्स
  4. डिप्लोमा ईन मेकानिकल बिषयमा भर्ना खुल्यो‍‍‍‍

सिट स‌ख्या : हरेक बिषयका लागि ४८ मात्र ।

फारम शुल्क: रु ११००/-

फारम भर्ने अन्तिम मिति – २०७१–०४–०५

प्रवेश परिक्षा मिति –

     छात्रवृत्ति तर्फ: २०७१–०४–०९ गते शुक्रबार दिनको २ बजे

     पूर्ण शुल्क तर्फ: २०७१–०४–१० गते शनिबार बिहान ८ बजे

प्रवेश परीक्षा आवेदन फारम भर्दा चाहिने कागजातहरु

  1. एसएलसी वा सो सरहको परीक्षाको Mark Sheet तथा Character Certificate को प्रतिलिपी १–१ प्रति
  2. नागरिकताको प्रतिलिपी १ प्रति (नागरिकता नभएमा नावालिक परिचयपत्र वा जन्मदर्ता)
  3. यसै महिना खिचिएको पासपोर्ट साइजको फोटो ३ प्रति
  4. बिदेशी बोर्ड भएमा Migration Certificate र समकक्षताको प्रमाणपत्र १–१ प्रति

नोट

प्रवेश परिक्षा पास भई नयाँ भर्ना हुन आउदा र रजिष्ट्रेसन फारम भर्ने बेलामा समेत हाल प्रवेश परिक्षा फारममा प्रयोग गरेको फोटो नै प्रयोग गर्नुपर्ने भएकोले धेरै प्रति फोटो धुलाएर राख्नु होला । साथै फोटोशप बाट मिलाएको फोटो प्रयोग नगरी दिनु हुन समेत अनुरोध छ ।