Hello SEE Graduates,
If you are willing to study in MMP (One of the Best Technical Institute in Nepal), then join the "Online Seminar about Admission in MMP" on the following date and time.
एसइइ पास गरेर यस मनमोहन स्मृति पोलिटेक्निकमा भर्ना हुन चाहने बिद्यार्थीहरुका लागि निम्न मिति र समयमा अनलाइन सेमिनार आयोजना गरिने भएकोले उक्त सेमिनारमा भाग लिई यस पोलिटेक्निमा भर्ना सम्बन्धी आफ्ना जिज्ञासाहरु मेटाउन हुन सुचित गरिन्छ ।
Date: 2077-05-25 (10th September, 2020)
Time: 11:00 AM
Platform: ZOOM (Requires Internet)
Meeting ID: 819 9435 3772
Passcode: manmohan