भोली मिति २०७३ पौष १० गते तदानुसार 25 December 2016, क्रिसमस डे का दिन नेपाल सरकारद्वारा सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा मनमोहन मेमोरियल पोलिटेक्निक पनि बिदा रहने सम्बन्धित सबैलाई सूचित गराईन्छ।