शैक्षिक सत्र २०७१/७२ का लागि सि.टि.इ.भि.टि. बाट लिइएका‍े प्रवेश परिक्षामा अव्वल अंक ल्याई यस पाेलिटेक्निकमा भर्ना भएका सम्पूर्ण बिधार्थीहरुलाई बधाई दिंदै प्रथम बर्ष प्रथम खण्डको कक्षा यहि मिति २०७१।०५।१५ गतेबाट संचालन गरिने जानकारी गराउँदछौं । साथै सम्पूर्ण बिधार्थीहरुलाई कक्षा शुरु हुने दिन देखि नै पोलिटेक्निकले तोकेको ड्रेस लगाई, अनुशासनमा रही पोलिटेक्निकमा कक्षा लिन अाउन यो सुचना प्रकाशित गरिएको छ ।