आज मिति २०७९ आषाढ १५ गते मनमोहन जयन्ती नेपालका पूर्व प्रधानमंत्री स्वर्गिय मनमोहन अधिकारी ज्यूको १०२औं जन्मजयन्ती कार्यक्रम मनमोहन स्मृति पोलिटेक्निक वूढीगंगा ४ स्थित प्रतिमा मा माल्यार्पण , बृक्षारोपण र विभिन्न प्रजातीका बिरूवा वितरण गरि मनाईयो । कार्यक्रम मा मनमोहन प्रविधिक विश्वविद्यालयका रजिस्ट्रार डा. दिलनाथ फुयल, प्राध्यापक डा. प्रकाशचन्द्र अधिकारी, प्राचार्य ई. सुदिप अधिकारी लगायतज्ञ मनमोहन स्मृति पोलिटेक्निक का पदाधिकारी, शिक्षक तथा कर्मचारीहरू को समुपस्थितिमा मनमोहन स्मृति पोलिटेक्निक बुढिगंगा ४ मा एक कार्यक्रम बीच सम्पन्न भयो ।
2079-03-15 स्वर्गिय मनमोहन अधिकारी ज्यूको १०२ औं जन्मजयन्ती कार्यक्रम
