मनमोहन स्मृति पोलिटेक्निक
हात्तिमुढा ७, मोरङ

पदपूर्ति समिति को आवश्यकता सम्बन्धी सूचना

यस मनमोहन स्मृति पोलिटेक्निकमा देहायका पदहरु करारमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकबाट २०७२।०१।२४ गते भित्र आफुले प्राप्त गरेको शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी १/१ प्रति संलग्न गरी रीतपूर्वक दरखास्त आव्हान गरिन्छ । रीत नपुगेको र म्याद नाघी आएका दरखास्तलाई छनोट प्रक्रियामा समावेश नगरिने व्यहोरा समेत यसैसाथ अनुरोध गरिन्छ । 

विज्ञापन नं. पद  तह संख्या शैक्षिक योग्यता
१०/२०७१ सहायक लेक्चरर
(इलेक्ट्रिकल)
मान्यता प्राप्त शिक्षणसंस्थाबाट सम्बन्धित विषयमा न्यूनत्तम बि.ई.(स्नातक) तह उत्तीर्ण ।
११/२०७१ ल्याब टेक्नीसियन
(सिभिल)
मान्यता प्राप्त शिक्षणसंस्थाबाट सम्बन्धित विषयमा डिप्लोमा तह उत्तीर्ण ।
  दरखास्त बुझाउने स्थानः मनमोहन स्मृति पोलिटेक्निक, हात्तिमुढा, मोरङ ०२१६२२०५८, काठमाण्डौं ०१५५४४६६९.
 पारिश्रमिककाः पारिश्रमिकका हकमा मनमोहन स्मृति पोलिटेक्निकको नियमानुसार हुनेछ । सम्पर्क मितिः २०७२।०१।२५