हिउँदे विदा सम्वन्धि सूचना

प्रकाशित मिति २०७१।०९।१९

यस मनमाेहन स्मृति पोलिटेक्निक हात्तिमुढा ७ मोरङ्गको हिउँदे विदा मिति २०७१ पौष २० गते देखि २०७१ माघ २ गते शुक्रवार सम्म दिइएको हुँदा उक्त अवधिमा यस पोलिटेक्निकको प्रशासनिक काम बाहेक शैक्षिक कक्षाहरु सञ्चालन नहुने व्यवहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। उक्त हिउँदे विदाको अवधि पश्चात मिति २०७१ माघ ४ गते देखि यस पोलिटेक्निकको कक्षाहरु र अान्तरिक मुल्याङ्कन परिक्षाहरु नियमित रुपमा सञ्चालन हुने व्यवहोरा जानकारी गराइन्छ ।

winter vacation 2071