२०७१ सालको शुभ बिजयादशमी, शुभ  दिपावली तथा छठ पर्वको अवसरमा मंगलमय शुभकामना प्रदान गर्दै यस पोलिटेक्निकको सम्पूर्ण शैक्षिक कक्षाहरु मिति २०७१।०६।०९ गते देखि मिति २०७१।०७।१५ गते सम्म  विदा रहने सुचना जानकारी गराउँदछौं ।