मितिः २०७१-०६-०५

यस मनमोहन मेमोरियल पोलिटेक्नकमा डिप्लोमा इन सिभिल र डिप्लोमा इन इलेक्ट्रिल इन्जिनियरिङ्गमा केही सिट रिक्त हुन गएकोले सो विभागमा अध्ययन गर्न चाहने शैक्षिक वर्ष २०७१।२०७२ को CTEVT बाट प्रवेश परीक्षा पास गरेका विधार्थीहरुलाई मिति २०७१-०६-१२ गते भित्र निवेदन दिइसक्नका लागि सूचित गरिन्छ साथै यसरी पर्न अाएको निवेदनमा भएको योग्यता क्रम अनुसार खालि सिटमा भर्ना गरिने व्यवहोरा समेत सबैमा जानकारी गराईन्छ ।

Contact Us

Manmohan Memorial Polytechnic
Budhiganga-4, Morang
Province-1, Nepal
Phone: +977 21 622058, +977 21 420876
Email: info@mmp.edu.np
mmp.edu.np@gmail.com

direction-to-mmp 

Contact Office

Manmohan Memorial Foundation
Sanepa, Latitpur- 02, Nepal
P.O.B. 24870, Kathmandu
Phone: +977 1 5544669
Fax: +977 1 5526313