यस मनमोहन मेमोरियल पोलिटेक्निकमा प्राविधिक कारणले गर्दा शैक्षिक संकायहरु तर्फ मिति २०७१।०४।२७ सम्म बिदा रहने सम्पूर्ण बिधार्थी तथा शिक्षक वर्गहरुमा जानकारी गराइन्छ साथै मिति २०७१।०४।२८ गतेबाट सम्पूर्ण शिक्षण कार्यहरु सुचारु हुने पनि जानकारी गराइन्छ ।