मनमोहन मेमोरियल पोलिटेक्निकले जारी गरेको पदपूर्तिको सुचनाको हकमा नेपाल भरीबाट दरखास्त दिने महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै अव दरखास्त ईमेलबाट पनि बुझाउन सकिने जानकारी गराइन्छ । त्यसका लागि पोलिटेक्निकको अाधिकारिक ईमेल This email address is being protected from spambots. You need JavaScript enabled to view it. मा निवेदनका साथ देहायका कागजात संलग्न (attach) गरी ईमेल गर्न सकिनेछ :

  1. हस्तलिखित भरेको दरखास्त फारमको स्क्यान कपी
  2. बैंकमा रकम जम्मा गरेको भौचरको स्क्यान कपी, Everest Bank Limited, Duhabi, Account Number: 00900105200225
  3. आवश्यक सम्पूर्ण कागजातहरुको स्क्यान कपी
  4. कार्ययोजना बुझाउनु पर्ने भए सो को pdf फाइल